
लन्डन । एनआरएनए आइसीसी अध्यक्ष शेष घले बेलायत आउने भएका छन् । तमुधिं यूकेले गर्न लागेको ९ औं ‘नेपाली मेला’ मा आतिथ्य ग्रहण गर्न घले शनिबार बेलायत आउन लागेका हुन् ।
आइतबार २७ अगष्टमा केम्पटन पार्क रेस कोर्षमा नेपाली मेला हुंदैछ । घले तमुधिं यूकेका संरक्षक पनि हुन् । तमुधिं यूकेले उक्त अवसरमा बाढी पीडितका लागि संकलित रकम घलेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
यसैबीच, घलेको स्वागत तथा सम्मानमा एनआरएनए यूकेले सोमबार २८ अगष्ट दिउसो अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रम गर्ने भएको छ । अध्यक्ष मुछेत्र गुरुङको आफ्नो कार्यकालमा केन्द्रिय अध्यक्षसंग सम्भवत यो अन्तिम सार्वजनिक हो ।
एनआरएनए यूकेको चुनाव नजिकिइरहेकै बेला घलेको आगमनलाई ‘अर्थपूर्ण’ मानिएको छ । घलेबाट कसले आर्शिवाद पाउने हुन् चासोको विषय छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया