लन्डन । माया प्रेम स्मृति प्रतिष्ठान गवटार गोरखाले तराईमा आएको बाढीबाट पीडितको सहयोगका लागि एकलाख रुपैयां सहयोग घोषणा गरेको छ ।
प्रतिष्ठानका संरक्षक प्रा. डा. विजन पन्तले आफू कामको सिलसिलामा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा रहेकाले संकटको बेला प्रत्यक्ष संलग्न भइ राहतमा जुट्न नसकेकोमा खिन्नता व्यक्त गर्दै आफ्नो सानो सहयोग सरकारको राहत कोषमार्फत हुने जानकारी दिए ।
डा. पन्तले राष्ट्रमा आएको यस्ता प्राकृतिक विपत्तिमा सरकारमार्फत (स्थानीय इकाइ) सहयोग गरि राष्ट्रिय एकताको सन्देश दिन र राज्यले पनि सोही अनुसारको पारदर्शी सक्रियता देखाउन आग्रह गरेका छन् ।
लोककल्याणकारी राज्यको परिचय जनताको विपत्तिमा सरकारले खेलेको भूमिकाले प्रष्ट पार्ने पन्तको बुझाइ छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग