लन्डन । नेप्लीज डक्टर्स एसोसियसन यूकेले नेपालमा गत साता आएको भीषण बाढी तथा पहिरोबाट पीडित जनताहरुसम्म राहत पुराउन सहयोगकालागि अपील गरेको छ।
‘नेपालमा भारी वर्षातले गर्दा आएको बाढीले लाखौं मानिसहरु प्रभावित भएका छन्। उनीहरुलाई तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले ब्रिटेनमा रहेका स्वास्थ्यकर्मीहरु तथा सबै नेपाली समुदायमा हामी सहयोगकालागि आहवान गर्दछौं’, एसोसियसनका अध्यक्ष डा. सविन जोशीले भनेका छन् ।
http://mydonate.bt.com/events/nepalfloodrelief2017/446291 मा गएर सहयोग गर्न सकिने पनि एसोसियसनले जनाएको छ।
दुई वर्ष अघि नेपालमा गएको विध्वंशकारी भूकम्पको बेला पनि नेप्लीज डक्टर्स एसोसियसन युकेले भूकम्प प्रभावित इलाकाहरुमा चिकित्सकहरुको टोली पठाउनुकासाथै औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरु वितरण गरेको थियो ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस