
सदस्य सङ्ख्या गन्दै निर्वाचन समितिका सदस्यसचिव रामशरण सिम्खडा, सदस्य दुत पुन र एनअारएनए युके अध्यक्ष मुच्छेत्र गुरुङ
लण्डन । एनअारएन युकेकाे यही सेप्टेम्बर ९ मा हुने साताैँ अधिवेसनका लागि ३६२५ जनाले सदस्यता आवेदन गरेका छन् ।
एनअारएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङले सो जानकारी दिए । अनलाइनमार्फत १७१३ र प्रिन्टेड फर्ममार्फत १८६२ जनाले आवेदन गरेका छन् । ५० सदस्यता आवेदन भेरिफाइ हुन बांकी छ ।
एनअारएनए युकेकाे सदस्यताका लागि आवेदन दिने म्याद साेमबार बेलुका १० बजेसम्म ताेकिएको थियो । एनअारएनए युके सचिवालयले केही दिनभित्रैमा आवेदनमाथि छानबिन गरी वैध सदस्य सङ्ख्या सार्वजनिक गर्ने जनाएकाे छ ।
कुल आवेदनकाे सङ्ख्या जान्न बिहानैदेखि एनअारएनए युकेको अल्डरसटस्थित कार्यालयमा पदाधिकारीहरु, निर्वाचन समितिका सदस्यहरु र अागामी निर्वाचनका अाकाङक्षीहरु उपस्थित छन् ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि