लण्डन । लण्डनका नेपाली व्यवसायीहरुको सामूहिक सन्जाल नेपलिज इन्भेष्टमेण्ट कोअपरेटिभ (एनसिअाइ) का अध्यक्ष मोहन गुरुङ सम्मानित भएका छन् ।
गुरुङलाई जर्मनीको फ्रयाङकफर्टमा आयोजित गैरआवासीय नेपाली सङ्घको युराेप क्षेत्रीय सम्मेलनका अवसरमा एनअारएनबाट सम्मानित गरिएको हो । सो अवसरमा अन्य दुई जनालाई पनि सम्मान गरिएको थियो ।
एनआरएका सङ्स्थापक अध्यक्ष डा उपेन्द्र महतोले उनलाई सम्मान पत्र र दोसल्ला प्रदान गरेका थिए ।
यसैबीच एनसिआइले सो अवसरमा नेपालमा लगानीका सम्बन्धमा एक प्रस्तुति पनि दियो । एनसिआइका मोहन गुरुङ र चार्टड एकाउण्टेण्ट एलएन पाण्डेले एनसिअाइले नेपालमा गरिरहेकाे लगानीका बारेमा प्रेजेन्टेसन दिएका थिए । खासगरी एनसिअाइकाे नेपालकाे सोलार परियोजनाका बारेमा सहभागीहरुले चासाे देखाएका थिए । पाण्डेले जिज्ञासाहरुको जवाफ दिएका थिए ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त