कोलम्बो (श्रीलङ्का), १२ जेठ । श्रीलङ्कामा आएको भिषण मनसुनी वर्षातपछि आएको बाढी र पहिरोमा परी शुक्रबार कम्तीमा एकानब्बे जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।
श्रीलङ्काको प्रशासनले दिएको सूचनाअनुसार बाढी र पहिरोमा अन्य ११० जना बेपत्ता भएका छन् ।
सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा बेपत्ता भएका नागरिकको उद्धार जारी राखेको छ ।
‘हामीले बाढी र पहिरोमा थुप्रै मानिसको मृत्यु भएको र हजारौँ विस्थापित भएको सूचना प्राप्त भएपछि त्यसतर्फ उद्धार टोली पठाएका छौँ । तर, क्षति त्यस पहिले नै भएकाले उद्धारलाई शसक्त पारिएको छ’, राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका उच्च अधिकारीले बताएका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा