
लन्डन । हाल नेपाल र विदेशमा समेत लोकप्रिय भइरहेको नेपाली चलचित्र लुटको सिक्वेल ‘लुट–२’ बेलायतका विभिन्न स्थानसँगै लन्डनको वुलवीचमा पनि प्रदर्शन हुने भएको छ ।
यही १२ मार्चमा यङ पिपल थिएटर वुलवीचमा ३ः३० र ६ः३० बजे एकै दिन दुई शो गरिने भएको हो । दर्शक मागलाई मध्येनजर गर्दै एकै दिन दुई शो राखिएको आयोजक सोल्टी इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
सोही दिन चलचित्र प्रदर्शन अगाडि नवगायक नवराज घलेको दोस्रो भिडियो समेत सार्वजनिक गर्ने कार्यक्रम छ । गायक घलेको पहिलो भिडियो कुशल श्रेष्ठद्वारा निर्देशित ‘स्वाँक्क स्वाँक्क’ दर्शक, स्रोताले अत्यधिक रुचाएका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित