लन्डनमा सामूहिक बेल विवाह गरिंदै

लन्डन । मतिना फाउन्डेसनले नेवारी परम्परामा अपरिहार्य मानिने बेलविवाह कार्यक्रमको तयारी गरेको छ । आगामी ६ मेमा लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा नेवाः पण्डितद्वारा सामूहिक बेल विवाह अर्थात इही गर्न लागिएको फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए ।

फाउण्डेशनले दोश्रो सामूहिक इही, बाह्रा र कयता पूजामा आफ्ना वालिकालाई सहभागी गराउन अनुरोध गरेको छ । फाउण्डेसनले नेवा परम्पराको संवद्र्धन र निरन्तरताका लागि लन्डनमा समेत यस्तो गर्न लागिएको जनाएको छ ।

उक्त कार्यक्रममा सहभागिताका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिनेछ ।

JIVAN ON 07543995024

SASHI ON 07809837110

AMRITA ON 07568373862

SILU ON 07412020177

RENU ON 07999616440

RACHANA ON 07926938655

NAGENDRA ON 07877543880

DHIRAJ ON 07817256201

RAJANI IN BELGIUM ON 485546107

NAROTTAM IN DENMARK ON 42330440

प्रतिक्रिया

सम्बन्धित सामाग्री