मोसुल (इराक), २३ फागुन । इराकको मोसुल सहरको पश्चिमी भाग जिहादी समूहबाट पुनः नियन्त्रणमा लिने क्रममा सोमबार इराकी सुरक्षा बल सरकारी भवनतर्फ बढेका छन् ।
इराकको मोसुल सहरको पश्चिमी भाग पुनः नियन्त्रणमा लिने कारबाही सुरु भएको दोस्रो दिन सुरक्षाबल सरकारी भवनतर्फ बढेका अधिकारीले जानकारी दिएका छन् ।
मोसुल सहरको पश्चिमी भाग नियन्त्रण लिने कारबाही इराकी सुरक्षाबलले गत फेब्रुअरी १९ बाट नै सुरु गरेका थिए । तर खराब मौसमको कारण स्थगित भएको यो कार्य गत आइतबारबाट सुरु भएको थियो ।
यस इलाका अझै पनि इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको हातमा छ ।
पश्चिमी मोसुल सहर सरकारी सुरक्षाबलद्वारा पुनः नियन्त्रणको क्रममा ४५ हजारभन्दा बढी सर्वसाधारणलाई त्यहाँबाट विस्थापित गरिएको बसाइँसराइसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले जानकारी दिएको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता