लण्डन । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको विवाद टुंगिएको छ ।
लण्डनस्थित हिमालय क्लवमा आइतबार बसेको बैठकले यही जुलाईमा एकता अधिवेसनको मिति तोक्दै लामो समयदेखि थाँती रहेको विवादलाई किनारा लगाएको हो ।
बैठकमा सहभागी समितिका सल्लाहकार विश्वआदर्श पण्डितका अनुसार, अधिवेसन सम्पन्न गर्नका लागि लोक गुरुङको संयोजकत्वमा विनोद मोक्तान, विज्ञान प्रसाई र चेतनाथ खनाल सदस्य रहेको आयोजक समिति बनाइएको छ ।
समितिको सन् २००९ देखि अधिवेसन हुन सकेको छैन ।
यसअघि गतहप्ता वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा विवाद मिलाउन विभिन्न प्रयास भएपनि सफल हुन सकेको थिएन ।
उक्त विवाद मिलाउन समितिका सल्लाहकार समाजसेवी चिरन्जिबी ढकालको पहलमा आजको त्रिपक्षीय वार्ता भएको हो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय