लन्डन । प्रेम दिवसलाई लक्षित गरेर गायिका अन्जु पन्तको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । ‘जिन्दगीको प्राप्ति तिमी’ बोलको यो प्रेमिल गीत आफ्ना श्रोताहरुलाई भ्यालेन्टाइनको कोसेली भएको उनी बताउँछिन् । ‘मलाई आशा छ मेरो यो कोसेलीलाई श्रोता दर्शकहरुले सहर्ष स्विकार्नु हुनेछ’, अन्जु भन्छिन् ।
चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतले सजिएको यस गीतको छायांकन लन्डनको रमणिय स्थानमा गरिएको छ । यसको निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् जो पछिल्लो समय म्युजिक भिडियोमा आफ्नो मेकिङ र अत्याधुनिक प्रविधि प्रयोगका कारण लन्डनका नेपालीमाझ चर्चित छन् । यो गीतमा प्रस्तुति र प्रविधिको राम्रो तालमेल देख्न सकिने उनी बताउँछन् ।
गीतकार नृपेश उप्रेतीको एल्बम ‘आहान अर्को खुशी’ मा समाबेश यस गीतको म्युजिक भिडियोमा बिकेश र अनुले रोमान्स गरेका छन् ।
म्युजिक भिडियो
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित