लन्डन । ब्रिटेन नेपाल लयर्स एसोसिएसनले आफ्ना संरक्षक प्राध्यापक डा. सूर्य सुवेदी बेलायती महारानीबाट विशेष पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) ले सम्मानित भएकामा वधाई दिएको छ । उक्त पदवी न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिन्छ ।
संस्थाका नवनियुक्त अध्यक्ष ब्यारिष्टर देबेन्द्र श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै अन्तर्राष्ट्रिय कानुन तथा न्यायको क्षेत्रमा पुरयाएको योगदानका लागि सुवेदीलाई प्रदान गरिएको उक्त उपाधिबाट यस संस्थाको समेत शीर उंचो भएको जनाएका छन् ।
‘नेपाल र नेपालीको पहिचानलाई उचों राख्ने गरी नेपाली मुलका एक प्राज्ञका लागि प्रदान गरिएको उक्त उपाधि अभूतपूर्व रहेको र यसबाट नेपाली मुलका नयां पिंढीलाई प्रोत्साहन र साहस मिल्ने हामीले महसुस गरेका छौं’, विज्ञप्तिमा उल्लेख छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह