लन्डन । लिभरपुल जोन मुर युनिभर्सिटीका एसोसिएट डिन डा. पदम सिम्खडा सम्मानित भएका छन् । प्रवासी नेपाली मञ्च यूकेले मंगलबार आफ्नो १२ औं स्थापना दिवसको अवसरमा सिम्खडालाई दोसल्ला, सम्मानपत्र र ढाका टोपीले सम्मान गरेको हो ।
मञ्चका तर्फबाट राजदूत डा. दुर्गाबहादुर सुवेदी, माननीय सांसद कृष्णभक्त पोखरेल र मञ्चका अध्यक्ष रामशरण सिम्खडाले डा. सिम्खडालाई सम्मान गरेका थिए । सम्मानपत्रमा केही महिना अघि लिभरपुल जोन मुर युनिभर्सिटीको एसोसिएट डिन नियुक्त भएकामा सिम्खडालाई बधाई दिंदै उनको कडा परिश्रमको कदर गरिएको छ ।
प्रशंसा पत्रमा सिम्खडालाई अरुका लागि पनि अनुशरण गर्न लायक उदाहरणीय महान व्यक्तित्वका रुपमा चित्रण गर्दै सफलताको कामना गरिएको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह