तीन देशका राजदूतले पेश गरे ओहोदाको प्रमणपत्र

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एक विशेष समारोहमा लक्जेम्वर्गका गैरआवासीय राजदूत साम आन्द्रे अगस्त स्क्रेन, गणतन्त्र इथिओपियाका राजदूत अस्फ दिनगाङमो केम र ताजिकिस्तानका राजदूत मिर्जोसरिफ जलोलोभले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुहुँदै । तस्बिर ः राष्ट्रपति कार्यालय, शीतल निवास

प्रतिक्रिया

सम्बन्धित सामाग्री