
लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतले कान्तिपुर
दैनिक आवद्ध वरिष्ठ पत्रकार एवं निर्वाण (जीवन बदल्ने पुस्तक) का लेखक घनश्याम खड्कासंग साहित्यिक अन्तरक्रिया गर्ने भएको छ ।
हाल लिड्स विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत पत्रकार खड्कासंग आगामी १७ डिसेम्बर, २०१६ सांझ बेम्लीस्थित बेम्ली तन्दुरी रेष्टुरेन्टमा कार्यक्रम गर्न लागिएको हो । प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यका अनुसार राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने उक्त कार्यक्रममा बेलायतका प्राज्ञ, साहित्यकार तथा सञ्चारकर्मीहरु सहभागी हुनेछन् ।
प्रतिष्ठानले इच्छुकलाई कार्यक्रममा सहभागी भइदिन आग्रह गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन