सोल, ११ मङ्सिर । हजारौ दक्षिण कोरियाली नागरिकहरुले शनिबार राष्ट्रपति पार्क गेन हे विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति भवन वरिपरी मानव साङ्लो बनाएर घेरा हाली राष्ट्रपतिको राजिनामा माग गरेका थिए ।
स्थानीय समय अनुसार साँझ ४ बजे सोलको मध्य भागमा आयोजित प्रदर्शनमा झण्डै दुई लाख जनता सहभागी भएको अनुमान गरिएको छ ।
सोलको अदालतले प्रदर्शनका लागि निषेध गरेको निलो भवनदेखि २०० मिटर टाढासम्म रयालीका सहभागीले जुलुस निकालेका थिए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च