ह्वाईट हाउस, २८ कात्तिक । अमेरिकाको ४५औ राष्ट्रपतिय निर्वाचनमा पराजित हुनु भएकी हिलारी क्लिन्टनले आफु पराजित हुनुमा संघीय अनुसन्धान व्युरोका निर्देशक जम्स कोमी प्रमुख दोषी रहेको आरोप लगाउनु भएको छ ।
क्लिन्टनले आफु विजयको नजिक पुगिरहेका बेला विदेशमन्त्री भएको बेला प्रयोग गरिएका इमेलहरुका बारेमा अनुसन्धान थालिएको घोषणा गरेर कोमीले आफुलाई असर पारेको बताउनु भयो ।
आफ्ना ठूला दाताहरुसँगको कुराकानीका क्रममा क्लिन्टनले आफुले निर्वाचन जित्ने अवस्था हुदाँ हुदैपनि बदनामका लागि मात्रै इमेजकाण्डलाई चर्चामा ल्याईएको आरोप लगाउनु भयो ।
तेस्रो संयुक्त बहसपछि पनि हामी एकदमै राम्रो अवस्थामा रहेको तर एफविआईको इमेलबारे छानविन गर्ने घोषणाले पछाडी परेको उहाँले बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा