लन्डन । यती नेपाली असोसिएसन यूकेले पहिलो पटक साउथ इष्ट लन्डनमा गर्न लागेको दशैं तिहार कार्यक्रम सांस्कृतिकमय हुने भएको छ । भोलि शनिबार २२ अक्टोबर सांझ लोटस क्लव उलवीचमा हुने दशैं तिहार कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका लक्ष्मी गुरुङ तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने यतीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक जीवन सेनले जनाए ।
यतीको साउथ इष्टमा पहिलो कार्यक्रम भएर पनि यसलाई विशेष महत्वका साथ हेरिएको छ । कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निम्त्याइएको छ ।
संस्थाले कार्यक्रममा आएर शुभकामना आदानप्रदान एवं मनोरन्जन गर्न आव्हान गरेको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]