लन्डन । युरोपमा छायांकन गरिएको राजु शाह निर्देशित नेपाली चलचित्र ‘नमस्ते नेपाल’ लन्डन साउथ ह्यारोमा प्रदर्शन हुने भएको छ । आगामी २३ अक्टोबर आइतबार ह्यारो बरो फुटबल क्लबमा फिल्म प्रदर्शन हुन लागेको आयोजक इनास यूकेले जनाएको छ । रत्न आश्रमको सहयोगार्थ फिल्म प्रदर्शन गर्न लागिएको हो ।
फिल्म प्रदर्शनपछि प्रमोद र संगीतले लाइभ डिजे प्रस्तुत गर्ने जनाइएको छ ।
यसअघि दुई शो प्रदर्शन भइसकेको उक्त मुभी ६ नोभेम्बरमा एडिनबरा, ७ नोभेम्बरमा ग्लास्गो र १३ नोभेम्बरमा रेडिङमा प्रदर्शन गर्ने कार्यक्रम छ ।
युरोपमा खिचिएपनि फिल्मको कथामा नेपालीपन छ । बुद्ध, ढाका टोपी र एभरेष्ट फिल्मले छोएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]