हाइली स्किल्डले नेपालबारे छलफल गर्ने

लण्डन । साेसाइटी अफ नेपलिज हाइली स्किल्ड प्राेफेसनल्स युकेले ‘नेपालमा विकास र शान्तिका लागि वर्तमान चुनाैतीहरू’ विषयमा छलफल कार्यक्रम गर्ने भएकाे छ ।
यही शनिबार (२२ अक्टाेबर) साउथ लण्डन एकेडेमी उलीचमा हुने साे कार्यक्रममा प्राेफेसर सूर्य सुवेदी, डा चन्द्र लक्सम्बा, डा पदम सिम्खडा डा पुनम यादव र इन्जिनियर तुलानारायणा साह वक्ता रहेका छन् ।
साेसाइटीका उपाध्यक्ष दीप गिरीले साे कार्यक्रममा उपस्थितिका लागि इच्छुकहरूमा अनुराेध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री