लण्डन । प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर सन्चालक समितिले दशैँको कार्यक्रममा हेरफेर भएको जनाएको छ ।
समितिका अनुसार यसअघि प्रकाशित सूचनामा अक्टोबर १० का दिन नाै कन्या पूजा राखिएकोमा पूजिने कन्या तथा अभिभावक, गुरुहरु र भक्तजनको अनुरोधमा सो पूजा अाइतबार सारिएको छ ।
यसबाट पर्न गएको असुविधाप्रति मन्दिर सन्चालक समितिले क्षमा याचना गरेको छ । पूजा दिउँसो ३ बजेबाट शुरु हुने बताइएको छ ।
यस कार्यक्रममा प्रसादको ब्यबस्था तथा वितरणको जिम्मा लिएकोमा समाजसेवी अनन्त भण्डारी तथा उहाँकी धर्मपत्नी श्रीमती अम्बिका भण्डारीलाई समितिले बिशेष धन्यवाद दिएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]