घोप्टेभीर दुर्घटना खोजी कार्यमा कुनै कसर बाँकी रहँदैन ः गृहमन्त्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनास्थलको मङ्गलबार निरीक्षणपछि खोजी र उद्दारका लागि भैरहेको प्रयासबारे सञ्चारकर्मीलाई जानकारी गराउनुहुँदै । साथमा गृहसचिव लोकदर्शन रेग्मीलगायत सुरक्षानिकायका उच्चपदस्थहरु । तस्बिर ः नारायण न्यौपाने, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री