
सैनिक मञ्च टुँडिखेलमा सोमबार नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरुलगायत सहभागी हुनुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

सैनिक मञ्च टुँडिखेलमा सोमबार नेपालको संविधान घोषणा भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सांसदहरुलगायत । तस्बिर ः रोशन सापकोटा, रासस

सैनिक मञ्च टुँडिखेलमा सोमाबार नेपालको संविधान घोषणा भएको प्रथम वार्षिकोत्सवको अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टी गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सैनिक मञ्च टुँडिखेलमा सोमबार नेपालको संविधान घोषणा भएको प्रथम वार्षिकोत्सवका अवसरमा नेपाली सेनाद्वारा सम्मान सलामी अर्पण गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

सैनिक मञ्च टुँडिखेलमा सोमबार नेपालको संविधान घोषणा भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले कला कौशल प्रदर्शन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?