
प्रधानसेनापति दक्षिण कोरिया प्रस्थान
काठमाडौँ, २२ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्री प्रतिरक्षा सामग्री प्रदर्शनी २०१६ मा सहभागी हुन आज दक्षिण कोरियातर्फ प्रस्थान गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिनो सेनाको संयुक्त आयोजनामा मनिलामा यही भदौ २० देखि २२ गतेसम्म सञ्चालन भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुको सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी भई उहाँ फिलिपिन्सबाट आज त्यसतर्फ जानुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
फेसबुक