
काठमाडौँ, ३१ जेठ । भूकम्पबाट क्षतिग्रस् नेकपा (एमाले)को मदननगर बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको भवन मङ्लबारदेखि भत्काइने भएको छ ।
तीन महिनाभित्र जीर्ण भवन भत्काइसक्ने गरी काम सुरु गरिने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले रु ३१ लाखमा साढे चारतले उक्त भवन भत्काउने जिम्मा पाउनुभएको छ । सो भवन भत्काएर निर्माणमा प्रयोग गरिएका पुराना सामग्री ठेकेदारले नै लैजाने कार्यालय सचिव श्रेष्ठको भनाइ छ ।
मदननगरस्थित केन्द्रीय कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएपछि एमाले मुख्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुँदै आएको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी