काठमाडौँ, ८ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले प्रधानमन्त्री भ्रमणबाट फर्केलगत्तै चीनसँग इन्धन व्यापारसम्बन्धी सम्झौता हुने बताउनुभएको छ ।
नेपाल र चीनबीच आज भएको दशबुँदे सम्झौतापछि रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच इन्धन आयातनिर्यात सम्बन्धमा विशेष कुराकानी भएको र छिट्टै यससम्बन्धी सम्झौता गरिने विश्वास व्यक्त गर्नुभयो । आपूर्तिमन्त्रीले भन्नुभयो, “यस विषयमा प्राविधिक कुराबाहेक अरु सबै तयारी पूरा भएको छ, इन्धन व्यापारसम्बन्धी सम्झौता रोकिने कुनै कारण छैन ।”
आजै दुई देशबीच यातायात तथा पारवहन र स्वतन्त्र व्यापारसम्बन्धी लगायत सम्झौता भएका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार