काठमाडौँ, २७ फागुन । संविधानविपरीत न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ११ न्यायाधीश सिफारिस गरेको जनाउँदै आज सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
न्याय परिषद् अध्यक्ष एवम् प्रधानन्यायाधीश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लगायतविरुद्ध अधिवक्ता डा विजयसिंह सिजापतिले पेस गरेको निवेदनमा संविधान विपरीत न्यायाधीश नियुक्तिको सिफारिस गरिएको तथा नयाँ संविधानमा व्यवस्था भएअनुसार सुनुवाइ समिति नभएको अवस्थामा आफ्ना मानिसलाई न्यायाधीश बनाउने मनसाय राखिएको बताइएको छ तर आइतबार रिट निवेदन पेस गरिए पनि आजसम्म दर्ता भएको छैन ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी