लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले आफ्नो स्थापनाकालको छैठौं वर्ष प्रवेशको अवसरमा रक्तदान गर्ने भएको छ । कम्युनिटीले आगामी ५ मार्च बिहान बेकन कम्युनिटी सेन्टर, साउथ ह्यारोमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदानमा नेपलिज ब्लड डोनर्स यूकेले सहकार्य गर्नेछ ।
रक्तदान गर्न हालसम्म २० जना भन्दा बढिले नाम दर्ता गराइसकेको ब्रिटिश कम्युनिटीका संयोजक कमलराज खनालले जनाए । इच्छुक अन्यलाई पनि रक्तदान गर्न संस्थाले आव्हान गरेको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम