आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १४:४९ | UK Time: 10:04

नेप्लिज ब्रिटिश कम्युनिटीले रक्तदान गर्ने

वीनेपाली
२०७२ माघ २७ गते २०:३९

Blood Donationलन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले आफ्नो स्थापनाकालको छैठौं वर्ष प्रवेशको अवसरमा रक्तदान गर्ने भएको छ । कम्युनिटीले आगामी ५ मार्च बिहान बेकन कम्युनिटी सेन्टर, साउथ ह्यारोमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदानमा नेपलिज ब्लड डोनर्स यूकेले सहकार्य गर्नेछ ।

रक्तदान गर्न हालसम्म २० जना भन्दा बढिले नाम दर्ता गराइसकेको ब्रिटिश कम्युनिटीका संयोजक कमलराज खनालले जनाए । इच्छुक अन्यलाई पनि रक्तदान गर्न संस्थाले आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक