
काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सञ्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गरी केपी ओलीको नाममा खोलिएको फेसबुक खाता प्रधानमन्त्रीको नरहेको जानकारी गराउनुभएकोे छ ।
विज्ञप्तिमा हाल प्रधानमन्त्रीको व्यक्तिगत र ‘अफिसियल’ कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको स्पष्ट गरिएको छ ।
प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा पोस्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नरहन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
हाल प्रधानमन्त्रीका अफिसियल ट्विटर एकाउन्ट २ऊ)लभउब िमात्र सञ्चालनमा रहेको बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग