
काठमाडौँ, २३ पुस । सरकार र थारुवान सङ्घर्ष समितिबीच आजदेखि वार्ता हुने भएको छ ।
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग कार्यदलस्तरमा वार्ता जारी रहेका बेला आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा थारुवानसँग अनौपचारिक वार्ता हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनको विधेयकका विषयवस्तु (सङ्घीयता, समावेशीकरण, समानुपातिक निर्वाचन प्रणाली) मा सहमति जुटाउन सरकार र आन्दोलनरत पक्षबीच निरन्तर वार्ता हुँदै आएको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन