
काठमाडौँ, २३ साउन । संविधानसभाको अपराह्न ३ बजेका लागि तय गरिएको बैठक आज साँझ ६ बजेसम्मका लागि स्थगन गरिएको छ ।
संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेललेसंविधानका विवादित विषयमा कुरा मिलाउन राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी रहेकाले बैठक तीन घन्टाका लागि पर सारिएको जानकारी दिए ।
यस्तै आज अपराह्न १ बजेका लागि तय गरिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अपराह्न ३ बजेका लागि तय गरिएको छ । संविधानका विवादित विषयमा सहमतिका लागि चार प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल जारी छ ।
आज सहमति हुन्छ ः प्रम
प्रमुख राजनीतिक दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले आज अबेरसम्म सहमति हुने सङ्क्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्री कोइरालाले भने – “आज सहमति हुन्छ, निराशावादी कुरा नगर्नुस्, सहमतिको विकल्प छैन ।”
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी