लन्डन । तामाङ सामाज यूकेले तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ सोनाम (लुक) ल्होछार मनाउने तयारी गरेको छ । भोलि आइतबार (२५ तारिख सांझ) ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाउन लागिएको कार्यक्रम व्यवस्थापन गरिरहेका क्रान्ति योञ्जन र जयमान तामांगले जनाए । क्रान्ति समाजकी सचिव हुन् ।
नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष दीपककुमार तामाङ (गोले) को अध्यक्षतामा हुने उक्त कार्यक्रममा गायक मिलन लामा र गायिका शर्मिला बर्देवाका साथ स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन् । चांड्स म्यूजिक वल्र्डलाई डिजेको जिम्मा छ ।
अनिश तामाङ हुन् कार्यक्रम संयोजक । कार्यक्रमलाई आमा समूहले पनि साथ दिने क्रान्तिले जनाइन् । सांझ औपचारिक कार्यक्रम शुरु हुनु अघि लामा गुरु मिङ्मार तामाङबाट ल्होछार पूजा गर्ने तयारी छ ।
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
नेपाल पत्रकार महासङ्घले निकाल्यो काठमाडौंमा ऐक्यबद्धता र्याली
नेपालमा राजनीतिक नियुक्ति पाएका एकमुष्ट पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !