अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नयां च्याप्टरका रुपमा अनेसास पर्थ च्याप्टर गठन भएको छ । अष्ट्रेलियाको पर्थमा हालै गठन भएको उक्त च्याप्टरका अध्यक्ष साहित्यकार गणेश घिमिरे रहेका छन् । नियमित मासिक साहित्यिक भेटघाट हुदै आएको पर्थमा अनेसास च्याप्टर गठनले नेपाली भाषा र साहित्यमा नयां आयाम थप्न मद्दत पुग्ने विश्वाश अध्यक्ष घिमिरेको छ ।
च्याप्टरमा धनकुमारी बरुवाल केसी (उपाध्यक्ष), डा. सोनु यादब (सचिब) र राजेश बुढाथोकी (कोषाध्यक्ष) छानिएका छन् भने दिक्पाल देव पंगेनी, कमल सिलवाल, निरज छेत्री , उज्वल केसी र अर्जुन घिमिरे सदस्य छन् ।
नव गठित च्याप्टरलाई स्वागत गर्दै अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषा र साहित्यको बिस्तारमा अनेसासको महत्वपूर्ण भूमिका रहेको बताउदै विश्वका अन्य मूलुकमा पनि च्याप्टर गठनको प्रक्रिया अघि बढिरहेको जानकारी गराए ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं