लन्डन । बेलायत सरकारले गत २४ जुन यतामा ६४ वटा निजी कलेजको टियर फोर लाइसेन्स खारेज गरिदिएको छ । होम अफिसले हिजो मंगलबार (डिसेम्बर १६ मा) जारी गरेको नयां सूचनामा हालसम्म ६४ वटा निजी कलेजले अन्तर्राष्टिय विद्यार्थी झिकाउन तथा कास (कन्फर्मेसन अफ एसेप्टेन्स् फर स्टडिज) जारी गर्न नपाउने गरि लाइसेन्स खारेज गरिदिएको उल्लेख छ । टियर फोर अन्तर्गतका विद्यार्थीले कास लेटर विना भिसा बढाउन मिल्दैन ।
यस चरणमा लामो समयदेखि लाइसेन्स प्रतिक्षा गरिरहेको नेपालीद्धारा सञ्चालित साउथ लन्डन कलेज समेत परेको छ ।
निजी कलेजहरुले अध्यागमन नियम उल्लंघन गरेका र विद्यार्थीबाट नक्कली अंग्रेजी सर्टिफिकेट (टोइक) स्वीकार गरेको जस्ता आरोपमा सरकारले कलेजहरुका लाइसेन्स खारेज गरिदिएको हो । कतिपयले आप्रवासी संख्या घटाउने बहानामा सरकारले विद्यार्थी र निजी कलेजलाई टार्गेट बनाउंदै आएको बुझेका छन् ।
हालसम्म लाइसेन्स खारेज वा आफैंले आत्मसपर्मण गरेका कलेजहरु निम्न छन् ः
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]