काठमाडौं। मलेसियाका स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेतमा जारी एसिसी यु १९ प्रिमियर ट्रफीमा नेपाल टोली १ सय १५ रन अल आउट भएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान राजु रिजालले ३९ रन बनाए भने ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले १९, प्रेम तामाङले १६, योगेन्द्र कार्कीले ११ र दीपेन्द्र सिंह ऐरीले नट आउट १२ रन बनाए। नेपालका तीन खेलाडी शुन्यमा आउट भए।
मलेसियाका लागि वीरनदीप सिंहले १६ रन खर्चेर ३ विकेट लिएर भने मुहमद हफिज, पभनदीप सिंह र अनवर रहमानले २-२ विकेट लिए।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने