काठमाडौं। नेपालले पाकिस्तानमा हुने तेस्रो महिला साफ च्याम्पियनशीप फुटबलमा पहिलो खेल बुधबार भुटानसँग खेल्ने भएको छ।
पाकिस्तानको राजधानी इस्लामावादमा मंगलबारबाट भएको पहिलो खेलमा आयोजक पाकिस्तान र श्रीलंका भिडेका छन्।
दुई पटकको उप विजेता नेपाल र भुटानसँगै समूह ‘बी’ आयोजक पाकिस्तन र श्रीलंका रहेका छन्। समूह ए मा साबिक विजेता भारत, बंगलादेश, आफगानिस्तान र माल्दिभ्स छन्। भुटानविरुद्ध नेपालले जिन्हा रंगशालामा प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेल आयोजनक पाकिस्तान र श्रीलंकाबीच हुनेछ । प्रतियोगिताको ड्र सोमबार मात्रै खोलिएको थियो। प्रतियोगिताको उपाधि जित्ने अपेक्षासहित नेपाली टोली पाकिस्तान पुगेको हो।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा