
लन्डन । आफ्नो देशको कानुन उल्लंघन गरेको आरोपमा कतार सरकारले
हिरासतमा लिएर मुक्त गरिदिएका मानवअधिकारकर्मी कृष्णप्रसाद उपाध्याय र सञ्चारकर्मी गुणदेव घिमिरे बेलायत फर्कन अरु केही दिन लाग्ने भएको छ । कागजी प्रक्रिया सकिइ नसकेकाले फर्कन केही दिन लम्बिएको हो ।
मानवअधिकारकर्मी उपाध्यायले आफ्नो फेसबुक स्टाटसमा रिहा भएपनि आफूहरु विरुद्द लगाइएका मुद्दा फिर्ता गर्ने सम्वन्धमा कागजी प्रक्रिया सकिन केही दिन अरु लाग्ने सरकारी अधिकारीहरुले जनाएको उल्लेख गरेका छन् ।
आफूहरु विरुद्ध लगाइएका मुद्दा फिर्ता नभएसम्म बेलायत फर्कन नमिल्ने जनाउंदै उपाध्यायले आउंदो साताको शुरुसम्म कुनुपर्ने जनाएका छन् ।
बेलायती राहदानी वाहक यी दुई कतारमा कार्यरत नेपाली श्रमिकहरुबारे अध्ययन तथा वृत्तचित्र निर्माणका सिलसिलामा पक्राउ परेका थिए । पक्राउपछि बेलायत सरकार र मिडियाको तीव्र दवावले उनीहरुलाई ९ दिनपछि रिहा गरिएको थियो ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ