
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन् ।
घर्तीमगरले आइतबार भद्रकाली मन्दिरमा प्रेमिका लिना प्रधानसँग लगनगाँठो कसेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।
विमल र लिना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
सन् २०१२ मा बंगलादेशविरुद्धको खेलमार्फत नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएका विमलले त्यसयता राष्ट्रिय टोलीबाट खेल खेल्दै आउनुभएको छ ।
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल