
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिको नारामा पत्रकारिता छोडेर राजनीतिमा होमिएका रविन्द्र मिश्रको संसद प्रवेशको सपना फेरि चकनाचुर भएको छ ।
मंगलबार बिहान मतगणना सकिएको काठमाडौँ क्षेत्र नम्बर १ मा उनी नेपाली काँग्रेसका प्रकाशमान सिंहसित १२९ मतले पराजित भएका छन् ।
सिंहले ७ हजार १४० मत पाए भने मिश्रले ७ हजार ११ मत पाए ।
यसअघि गत चुनावमा उनी साझा विवेकशील पार्टीबाट उम्मेदवार रहेका थिए र उनै सिंहसित करिब ५०० मतले पराजित भएका थिए । यसपटक भने मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए ।
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]