
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नावालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ ।
उनीमाथि काठमाडौँको गौशाला प्रहरीमा एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको जाहेरी परेको प्रहरीले जनाएको छ ।
लामिछानेले नावालिगलाई भदौ ५ थते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेको र राति ११: ५५ बजे गौशालास्थित एक होटलको कोठा नम्बर ३०५ मा राखेको र राति १२ बजेर २५ मिनेटपश्चात पटकपटक जबरजस्ती करणी गरेको जाहेरीमा बताइएको छ ।
प्रहरीले जाहेरीकर्ताको स्वास्थ्य जाँच गरिसकेको र सो जाहेरीमाथि सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।
लामिछाने अहिले खेलका सिलसिलामा देशबाहिर छन् ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते