
लण्डन । पासा पुचः गुठी लण्डनले ग्रीष्मकालिन वनभोजको आयोजना गरेको छ ।
बेलायती राजदरबार बकिङघम पालेस नजिकै पार्लियामेण्ट हिल पार्कमा आयोजना गरिएको सो वनभोजमा गुठीका ७६ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुवातमा महासचिव प्रनिसा शाक्यले सो दिनको कार्यक्रमको बारेमा जानकारी दिएकी थिइन् भने तत्पश्चात अध्यक्ष रुक्मिनी मानन्धरले कार्यक्रमका सबैलाई स्वागत गरेकी थिइन् ।
बेलायतमा कमै पाइने घमाइलो वातावरणमा बयस्क र बालबच्चालाई सहभागी गराइ विभिन्न मनोरञ्जनात्मक खेल खेलाइएको थियो ।
सात वर्षीया निर्भिका जोशीले विभिन्न बनाएका ब्रासलेट, कुकुर, फूल, माछा, नङ पालिस त्यहीँ बिक्रीसमेत गरिएको थियो ।
वनभोजमा परम्परागत नेवार खानाहरु समयबजी, आलु छ्रवोन, छोयला, भुटी, बारा, अचार, अण्डालगायत परिकारहरु राखिएको थियो ।
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन