गीत हेरुँ हेरुँ’को भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत हालै बेलायतमा सार्वजनिक गरिएको हो ।गीता गिरी शेरचनको रचना रहेको गीतको भिडियो खिम शेरचनले निर्माण गरेका हुन् । राजु सिंहको संगीत, नरेन्द्र वियोगीको एरेन्ज रहेको गीत बेलायतका बिभिन्न स्थलहरुमा छायांकन गरिएको छ । वैँशालु उमेरमा एक युवकको प्रेममा पागल भएकी युवतीको कथालाई देखाइएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।
जसमा बेलायतमा नै बसेर मोडलिगं गर्दै आएका चर्चित नायक तथा मोडल ध्रुब दत्त र शुभेक्षा भारती मगरको अभिनय देख्न सकिन्छ । शुभेक्षाको डेब्यू गीत भएता पनि उनले पहिलो भिडियोमा नै चुलबुले प्रेमिकाका रुपमा अभिनय गरेकी छिन् ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन