लण्डन । गायिका निर्मला थापामगरले आठजना गायक गायिकाका साथमा नयाँ गीत ‘जीन्दगीको के छ र भर’ लिएर बजारमा आएकी छिन् ।
उनलाई कलाकारहरु सन्तु थापामगर, प्रसाद खप्तरीमगर, सन्जु थापामगर, तिलक बस्नेत, पवित्रा सत्रुङ्गेमगर, सुरेश रानामगर र निरु श्रीश मगरले सो गीतमा साथ दिएका छन् ।
नेपाली झ्याउरे लयमा तयार सो गीतको शब्द सुरेश रानामगरले लेखेका छन् भने संगीत पनि उनकै रहेको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा