लण्डन । मगर संघ यूकेको छैठौ अधिवेशनले सुनिल रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
रानाले २४० मत ल्याएर प्रतिष्पर्धी अनिता राना (१८६ मत) लाई पराजित गरेका हुन् ।
कुल ४२८ मतदातामा २ मत बदर भएको थियो ।
२१ सदस्यीय नयाँ कार्यसमितिको वरिस्ठ उपाध्यक्षमा सिता पुन, उपाध्यक्षमा राम गलामी र लाल पुन, महिला उपाध्यक्षमा छबी पुन, महासचिबमा रुद्र थापा, सचिवमा सरला राना र कोषाध्यक्षमा होम रोका निर्वाचित भए ।
त्यसै गरी सदस्यहरुमा किशोर राना, सरु राना, निर्मला थापा, गजवीर थापा, डन्ड थापा, रमेश दुरामगर, मोहन थापा, टेक राना र शिव राना निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । ४ पद पछि पदपूर्ति गरिने छ ।
पुरानो कन्नट स्कुल अल्डरशटमा सम्पन्न अधिवेशनमा महासचिब लाल पुन र कोषाध्यक्ष नेत्र आले तथा १२ शाखाले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा