
ब्रसेल्स, बेल्जियम, २२ माघ – यूरोपेली यूनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टेरेजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुने भएको छ ।
यूरोपेली यूनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भएपनि बेलायतको संसदको बहुमत सदस्यले प्रधानमन्त्री मेले इयू नेताहरूसँग यस पहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको भन्दै केही हप्ता पहिले यसका विरूद्धमा मतदान गरेका थिए ।
“ब्रेक्जिटका बिषयमा यूरोपेली आयोगको विचार प्रष्ट छ, हामीले बेलायतका प्रधानमन्त्रीको विचार के आउँछ हेरिरहेका छौँ,” आयोगका प्रवक्ता मार्गरितिस स्कीनसले सञ्चारकर्मीसँग बताए ।
स्कीनसले भने, ‘इयू नेताहरूसँग आयरल्याण्डका प्रधानमन्त्री लियो वारादकरले बुधबार भेटेपछि प्रधानमन्त्री मेले एक दिनपछि मात्र इयू नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।’
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न