लन्डन । प्रा. डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) लाई चीनको अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार मध्यस्थता आयोगले अन्तर्राष्ट्रिय लगानी तथा व्यापार कानून सम्बन्धि विवाद निरुपण गर्ने मध्यस्थता प्यानलमा नियुक्त गरेको छ ।
प्रा. सुवेदी अन्तर्राष्ट्रिय लगानी र व्यापार कानून सम्बन्धि विशेषज्ञका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित छन् । उनको अन्तर्राष्ट्रिय लगानी कानून सम्बन्धि बेलायतबाट प्रकाशित एक ग्रन्थ दुई वर्षअघि चीनका एक अन्तर्राष्ट्रिय कानूनका प्राध्यापकले अनुवाद गरि चीनको सबैभन्दा प्रतिष्ठित प्रकाशन गृहले प्रकाशन गरेको थियो । यसले प्राध्यापक सुवेदीलाई चीनको अन्तर्राष्ट्रिय कानूनी क्षेत्रमा प्रवेश गराएको थियो ।
प्रा. सुवेदीले यस अघि जेनेभास्थित डाभोस फोरम भनेर चिनिने विश्व आर्थिक मञ्चको अन्तर्राष्ट्रिय लगानी नीति र कानून सम्बन्धि कार्यदलको सदस्य भएर काम गरेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]