लण्डन । बेलायतमा यो ‘विकेन्ड’ हुन लागेका दुई कार्यक्रममा एनआरएनए केन्द्रिय नेता आउने भनेर प्रचार प्रसार गरिए पनि उनीहरुको सहभगिता नहुने भएको छ ।
एनआरएनए यूके युवा विभाग र नेपाल ब्रिटेन डट कमले क्रमशः आज र भोलि दिउसो गर्ने कार्यक्रममा एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्ट आउने प्रचार प्रसार गरिरहेका छन् । तर, एनआरएनए प्रबक्ता भुषण घिमिरेले भट्ट बेलायत नआउने जनाए ।
अरु एनआरएन नेताहरु पनि हल्ला गरिए जस्तो बेलायत आउने टुङो छैन । यद्यपि दुबै आयोजकले त्यो कुरा गुपचुप राखेका छन् । नेपाल ब्रिटेन डट कमले आइतवार लण्डनमा गर्न लागेको ११ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम विवादमा छ ।
नेपाल ब्रिटेन डट कम सञ्चालक समितिका संस्थापक अध्यक्ष चिरन्जिबी ढकालले कार्यक्रमको पूर्व सन्ध्यामा एक बिज्ञप्ति निकालि उक्त अनलाइनले आफूहरुको नाममा चन्दा संकलन गरिरहेको थाहा हुन आएको भन्दै भ्रममा नपर्न अपिल गरेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’