काठमाडौँ-संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाको क्यानडा भ्रमण स्थगन ‘न्यायपूर्ण’ रहेको प्राध्यापकहरुले बताएका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनले बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा विश्वविद्यालयको अभिभावकत्व ग्रहण गरेका व्यक्तिबाट मर्यादाहीन काम भएकाले प्रा डा कोइरालाको क्यानडा भ्रमण स्थगन हुनु ‘न्यायपूर्ण’ रहेको जनाएको छ ।
‘विदेश भ्रमणमा जाँदा अपनाउनुपर्ने सामान्य प्रक्रियालाई समेत बेवास्ता गरी कुलपतिको पूर्वस्वीकृतिबिना नै विदेश भ्रमणका लागि तयार भएको देखिएको छ’- विज्ञप्तिमा भनिएको छ, ‘नियुक्त भएदेखि नै उपकुलपति डा कोइरालाबाट विश्वविद्यालयको ऐन नियम विपरीत काम हुंदै आएको छ ।’
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’