स्कटहोल्म। स्विडेनको स्कटहोल्ममा नेपाली चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शन हुने भएको छ। सांस्कृतिक संस्था नेपाल मण्डप (Nepali Cultural Association of Sweden) ले जनवरी १० का दिन सो चलचित्र प्रदर्शन गर्न लागेको हो।
ओर्स्टा फोल्केत हुसस्थित ओर्स्टा तोरीमा प्रदर्शन गर्न लागिएको नेपाल मण्डपका सचिव दीप शर्माले बताए। ‘नेपाली मूलका स्वीडेनवासीहरुलाई समकालीन नेपाली समाज र यसका जनजीवनसँनग साक्षत्कार गराउने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेको हौ’ सचिव शर्माले वीनेपालीसँग भने। यसै वर्ष स्थापना भएको सो संस्थाले यसअघि नेपाली पुस्तक प्रदर्शनी आयोजना गरेको थियो।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो