काठमाडौँ- न्यायपरिषद्ले न्याय सेवा आयोगबाट परीक्षामा उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।
न्यायपरिषद्को सोमबार बसेको बैठकले जिल्ला न्यायाधीशको प्रधानन्यायाधीशले नियुक्ति गर्ने संवैधानिक व्यवस्थाअनुसार आज कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिशपत्र पठाएको हो ।
न्याय सेवा आयोगले पहिलो पटक न्यायाधीशका लागि लिएको परीक्षाबाट १६ जना जिल्ला न्यायाधीशमा उत्तीर्ण भएका थिए ।
जिल्ला न्यायाधीशका लागि परीक्षामा उत्तीर्ण हुनेमा कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, कमला पौडेल, समनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलीपराज पन्त, विश्वनाथ भट्टराई र सोमनाथ अधिकारी रहेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता